प्रस्तावित प्रधानन्यायाधीशलाई महाभियोग !

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अनुमोदन गर्ने नगर्ने विषयमा निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक आज बस्दै छ । यसअघि बसेको बैठक, समितिमा प्रतिनिधित्व गर्ने सत्तारुढ दल र विपक्षी दलका सांसदबीच कुरा मिल्न नसकेपछि आज शुक्रबारलाई सारिएको थियो । सत्तारुढ दल नेकपाका सांसदहरु प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा कांग्रेसले … Continue reading प्रस्तावित प्रधानन्यायाधीशलाई महाभियोग !